बाजुराः– स्वामीकार्तिक खापर गाउँपालिकाले सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक, आधारहीन तथा तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै यस्ता समाचारले जनमानसमा भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाएको हो।गाउँपालिकाद्वारा जारी विज्ञप्तिअनुसार २०८२ साल माघ १९ गते स्वामीकार्तिक खापर गाउँपालिका–३ का विनोद शाही ठकुरीले सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रामक समाचार फैलाएको प्रती गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक समाचारप्रति स्वामीकार्तिक खापर गाउँपालिकाको गम्भीर ध्यानाकर्षण
सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक समाचारप्रति स्वामीकार्तिक खापर गाउँपालिकाको गम्भीर ध्यानाकर्षण
"स्वामीकार्तिक खापर गाउँपालिका "

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





